Posts

Showing posts from February, 2016

सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिबारे केही समाचार

केही नेपाली समाचार सञ्चार नीतिको मस्यौदा बनाउन समिति गठन काठमाडौं, माघ २० – सरकारले सञ्चार नीतिको मस्यौदा बनाउन समिति गठन गरेको छ । मन्त्रीपरिषदको बुधबारको वैठकले काशीराज दाहालको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट हुनुहुन्छ । अरु सदस्य भने सूचना तथा संचार मन्त्रालयले पछि नियुक्ति गर्ने सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभयो । समितिले अघिल्लो सरकारका पालामा तयार पारिएको नयाँ सञ्चार नीतिको मस्यौदा पुनरावलोकन गरी नयाँ मस्यौदा तयार पार्नेेछ ।  http://ujyaaloonline.com/news/53084/ उच्चस्तरीय सञ्चार समितिलाई पूर्णता क्mाठमाडौँ, ३ फागुन । सरकारले नेपालको सङ्घीय संविधानको मर्म र भावनानुरुप विद्यमान सूचना तथा सञ्चार नीति परिमार्जन गर्न गठित उच्चस्तरीय सुझाव समितिलाई पूर्णता दिएको छ । मन्त्रिपरिषद्को गत माघ २० गतेको बैठकको निर्णयबाट आमसञ्चार कानुनका ज्ञाता काशीराज दाहालको अध्यक्षतामा सो समिति गठन भएको थियो । समितिमा बाँकी सदस्य चयनको जिम्मेवारी प...

News on High Level Media(Communications) Committee formed in Feb 2016 in Nepal-1

Being a student of media studies, I am always interested in debates on media policy process. I have conducting research on media policy making in Nepal.  The new government has once again shown interested to formulate media policy by establishing a High Level Communications Committee under Kashi Raj Dahal on 4 February 2016. Here are news about the formation  of the committee and its reaction. Hope it will be useful to others as well: Cabinet forms panel to draft media policy Published: February 03, 2016 2:15 pm On:  Kathmandu KATHMANDU : The Cabinet on Wednesday formed a three-member panel to draft the Media Policy. A meeting of the Council of Ministers formed the committee under the leadership of legal expert Kashiraj Dahal. President of Federation of Nepali Journalists Mahendra Bista and Chairman of Press Council Nepal Borna Bahadur Karki are members of the panel. The Ministry of Information and Communications, however, can add members to it whenever nec...